ललितपुर नरबहादुर कर्मचार्य स्मृति ¥यापिड रेटिङ १९ सय मुनिको चेस प्रतियोगितामा ललितपुरका सोम आलेले पहिलो दिन सम्पन्न चार चरणका सबै खेल जितेर उपाधि ओडमा रहेका छन्। वामपन्थी नेता स्वर्गीय नरबहादुर कर्मचारीको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८१८ रेटेड सोम आलेले क्रमशः सुनभ ओझा, मिसन पराजुली,…