११ साउन । गौशाला २६ ले बलात्कार मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगर्ने निर्णय गरेकी छिन्। उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदनमा नजान आग्रह गर्दै उनले शुक्रबार उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन्। बलात्कार मुद्दामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालतले सफाइ दिएको थियो। सफाइ पाएपछि…