८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

२० मंसिर ०७८, भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खेलाडीहरूले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान रहेकोले…