२९ चैत्र ०७८, काठमाडौं । फुटसलको उपाधि पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्यूज २४ ले उपाधि जितेको हो । यसअघि सेमिफाइनलमा न्यूज २४ ले पत्रकार महासङ्घ कास्की शाखालाई ६–२ गोल…