[caption id="attachment_62921" align="alignnone" width="1200"] Football.[/caption] २७ चैत ०७८, काठमाडौं । आज एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्दैछ ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०।४५ बजे सुरु हुनेछ । छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ…