[caption id="attachment_47318" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ३० असोज ०७८, काठमाडौं । नेपालर भारतबीच साफ च्याम्पियनसिपको फुटवल खेलको फाइनलमा आज भिडन्त हुने भएको छ । आज नेपाली समय अनुसार शनिबार राति पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा फाइनल भिडन्त सुरु हँुदैछ । शुक्रबार प्री–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्ध शनिबार…