२८ भदौ ०७८, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने…