[caption id="attachment_83033" align="alignnone" width="1100"] लगनखेलको बुद्धिविकाश मण्डलको मैदानको धुलाम्मे चौरमा फ’टवल खेल्दै ।[/caption] ९ पुस ०७९, काठमाडौं । भर्खरै विश्वकप फुटवलको अर्जेटिना र फ्रान्सबीचको फाइनल खेलको चर्चा देशभर भयो । लियोनेन मेस्सी र केलियन एम्वाप्पेको खेलको चर्चासँगै विश्वकप फुटवल खेल्ने नेपालीको सपना फेरि मुर्छाएको छ । [caption id="attachment_83034" align="alignnone" width="1100"] लगनखेलको फुटवल ग्राउण्डमा फोल पोष्ट…