[caption id="attachment_74327" align="alignnone" width="1100"] ललितपुरको लामाटार सिस्नेरी ।[/caption] ४ साउन ०७९,काठमाडौं । शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भिरमा सरकारी मापदण्ड र अनुमति बीना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको…