न्युज एजेन्सी नेपाल २१ जेठ ०७९, काठमाडौं । राजधानीमा जव साँझ ढल्कदै जान्छ, यात्रुको भीडको रफतार निरन्तर बढ्छ । नगर प्रहरीको उति नै बेला सकिन्छ अनि फुटपाथमा व्यापारीको चहल पहल सुरु हुन्छ । साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिड्नै नसक्ने हुन्छ । यति बेला फुटपाथमा जाम हुन्छ ।…