[caption id="attachment_45549" align="alignnone" width="1100"] नागदहको जलकुम्भी झार ।[/caption] ३१ भदौं ०७८, ललितपुर । आन्तरिक पर्यटकिय स्थलको रुपमा परिचित ललितपुरको धापास्थिलमा अवस्थित नागदह पछिल्लो समय फोहोरले ढाकिन थालेको छ । [caption id="attachment_45550" align="alignnone" width="1100"] नागदहमा बल्छी हान्दै युवक ।[/caption] यहाँ स्थानीयले कपडा धुने, टाढा टाढाबाट आउने आगन्तुकले बल्छी खेल्ने र स्थानीय रिर्सोटमा आउनेले फोहोर फ्याक्दा…