२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिद्वारा सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय उद्घाटन(फोटोफिचर)

१३ साउन ०७८, सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् । नेपाली सेनाले झण्डै सात करोडको लगानीमा निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्। सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग…