काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले पार्टीले काठमाडौंका ६ वटा क्षेत्रमा नाम निश्चित गरे पनि ४ वटा महत्त्वपूर्ण क्षेत्रमा भने अझै उम्मेदवार घोषणा गर्न बाँकी रहेको बताए । बाँकी रहेका क्षेत्रहरूमा अध्यक्ष…