२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, मोटरसाइकल र पार्टस बरामद

ललितपुर । ललितपुर प्रहरीले भैसेपाटी क्षेत्रमा चोरी भएका मोटरसाइकल र पार्टस बिक्री वितरण गर्ने गिरोहको पर्दाफास गर्दै चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जना भारतीय नागरिक छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुर र प्रहरी प्रभाग बुंडमतीबाट खटिएको टोलीले मिति २०८२।०९।२९ गते किर्तीपुर नगरपालिका–६ चोभारस्थित KAZEE MOTORCYCLE WORKSHOP मा खानतलासी गर्दा…