ललितपुर पुर्वयुवराज्ञी हिमानी शाहको सक्रियतामा सञ्चालनमा रहेको हिमानी कोषको सहयोगमा दक्षिण ललितपुरको शंखुमा निर्माण भएको वालउद्यान, शारीरिक व्यायामशाला र आकाशेपानी संकलन केन्द्र हस्तान्तरण गरिएको छ । शंखुस्थित मगरगाउँ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमबीच हिमानी कोषले खेल सामग्री व्यायामशाला र आकाशेपानी संकलन केन्द्र सहयोग हस्तान्तरण गरेको हो । हिमानी कोषका प्रमुख कार्यकारी अधिकृत प्रदिपशमशेर राणा कानुनी…