काठमाडौँ हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । बर्षाका कारण यहाँको प्रदुषण हट्ने मौसमविदहरुले बताएका छन् । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने मौसम ढकालमविद्ले बताएका छन् । जल तथा…