३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाँगुनारायण घटनामा मृतकका साथी प्रहरी नियन्त्रणमा

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोरको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २१ वर्षीय बादल तामाङलाई नियन्त्रणमा लिइएको हो । बादलकै घरमा उनका साथी १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका थिए । प्रहरीका अनुसार निरोज गएराति बादलको घरमा गएका थिए ।…