काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्याएर भ्रष्टाचार गरेको भन्दै १२ जनाविरूद्ध मुद्दा दायर गरेको हो। जलेश्वरका मेयर सोनार, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौं धिरेन्द्र झा, वरिष्ठ…