६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लेलेकी युवतीको तीनकुनेमा टिपरले ठक्कर दिएपछि निधन

काठमाडौं काठमाडौंको तीनकुने सडकमा भएको दुर्घटनामा ललितपुर लेलेकी युवतीको निधन भएको छ । प्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको…