६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं हेटौडा आउने जाने फाखेल–हुमाने सडक बन्द

मकवानपुर काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । हेटौडा काठमाडौं आउन र जान दक्षिण ललितपुर हुँदै कान्तिलोकपथ,कुलेखानी सिस्नेरी, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्पको…