चापागाँउ दक्षिण ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पताल सार्न लागेको चर्चा भइरहेको सन्दर्भमा अस्पताल प्रशासनले अस्वीकार गरेको छ । प्रशासनले विज्ञप्ती प्रकाशन गरेर भ्रमपूणर्् प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएको हो । द लेप्रोसी मिसनद्वारा सञ्चालित अस्पतालका नेपालका लागि निर्देशक शोभाकर कँडेलले विज्ञप्तीमार्फत भ्रमपूर्ण खबरहरुको पछि नलाग्न आग्रह गरेका छन् । गत असोजमा गएको बाढीपछि सिर्जना भएको असहज…