२५ फागुन । दक्षिण ललितपुरका तीनै गाँउपालिकाका भूमिहीनलाई सरकारले जग्गासहित लालपूर्जा दिने भएको छ । विहीबार ललितपुरमा आयोजित कार्यक्रममा वागमती, कोञ्ज्योसोम र महाँकाल गाँउपालिकाका भूमिहीनलाई लालपूर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । छिटो काम भए दुई महिनाभित्रै यी गाउँपालिकमा जग्गा पहिचान गरेर वितरण गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भूमि…