२० फागुन । केही समयअघि ललितपुर महालक्ष्मी नगरपालिकाले महालक्ष्मी महोत्सवको क्रममा वन अबैध फडानी गरेको विवाद उत्कर्षमा पुग्यो । लाकुरी भञ्ज्याङस्थित पुरानो विद्यालय परिसरमा महोत्सवको लागि पार्किङ स्थल निर्माण गरेपछि एक पक्षले जनप्रतिनिधिहरुमाथि वन मासेको आरोप लगाए भने अर्को पक्ष सरकारी विद्यालयमा राजनीतिक पार्टीको शक्तिको आडमा बर्षैंसम्म भाडा नतिरि भट्टी पसल सञ्चालन गरेको र हटाउने…