काठमाडौं । शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा भएको दुर्घटना घटनामा झाँक्री प्रकाश भुजेल धरौटीमा रिहा भएका छन् । सवारी ज्यान मुद्दामा थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर भएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो। उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा ागर्न आदेश…