अधिल्लो कार्यकालमा प्रेस सेन्टर नेपालबाट निर्वाचित पदाधिकारीहरुले आफ्ना संगठनबाट कागजात मिलाएर बहुसंख्यक पत्रकारितामा संलग्न नभएका व्यक्तिहरुलाई सदस्यता दिलाएको अन्य संघ संगठनहरुले आरोपको आरोप छ चापागाँउ ललितपुरमा पत्रकार महासंघको कार्यसमितीमा प्रेस सेन्टरको प्यानल नै विजयी भएका छन् । शुक्रबार ललितपुरको महालक्ष्मी स्थानस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनमा नेकपा माओवादी निकट प्रेस सेन्टर निकट पत्रकारको टिम नै…