७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चैत ७ बाट एसईई सुरु, यस्तो छ परीक्षा तालिका

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेबाट सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज एसईई तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यो दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ। दोस्रो दिन चैत ८ गते अनिवार्य…