भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारहरूले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। गुण्डु क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको क्षेत्रका रूपमा पनि परिचित छ। समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्डु क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो। रास्वपाले यही पुस ४ गते समानुपातिकतर्फ…