३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूर्यबिनायकमा जुवा खेलिरहेका पाँच जना पक्राउ

भक्तपुर ४ कात्तिक । भत्तलपुरको सूर्यबिनायकमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका ८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६…