ललितखबर ४ पुस । २०७२ सालको भुकम्पले काठमाडौंको हनुमान ढोका क्षेत्रमा दर्जनौं सम्पदा भत्किए । यो संगै काठमाडौं प्रहरी परिसरको भवनले पनि भत्कियो । सरकारले सबैजसो मठमन्दिर र दरवारको पुर्ननिर्माण ग¥यो तर हनुमानढोका दरवारपरिसरमा काठमाडौं प्रहरी परिसरको भवन लथालिंग छ । यो भत्केको भवनको भित्तामा झारपात उम्रेका छन् । बर्षेझरिले भित्ताहरु कालो बनेको छ ।…