३० मंसिर । ललितपुरको मिल्क टुडे डेरीमा राखिएको दुधमा कपाल भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गरेको अनुगमनका क्रममा कपाललगायतको फोहोर फेला पारेको हो । म्याद सकिएर बजारबाट उठाइएका दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला परेको अनुगमनमा सहभागी एक अधिकारीले बताए । करिब…