ललितखबर ५ मंसिर । आयुर्बेद स्वास्थ्य केन्द्र ललितपुरको भवन गोदावरी १३ झरुवाराशीमा बन्ने भएको छ । केन्दकी प्रमुख डा. श्रृष्टि श्रेष्ठका अनुसार गत असारमा मन्त्री परिषद्को बैठकबाट १३ रोपनी ६ आना जग्गा स्वास्थ्य केन्द्रलाई भोगचलनका लागि दिने स्वीकृत भएपछि भवन निर्माणको प्रकृया सुरु भएको हो । भवन निर्माणका लागि बजेटको पहल भइरहेको डा. श्रेष्ठ बताउछिन्…