२ कात्तिक । फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै टेकुस्थित बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना गरेको छ। अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो। त्यस दिन नर्सिङ स्टेसनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहोर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ संकेतसहितको बाल्टिन फोहोर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो। अनुगमनबाट…