१५ कात्तिक । सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर अध्यक्ष रवीन्द्र चौलागाईंले देउराली सहकारीमा संगठित रूपमा ठगी गरेको निष्कर्षसहित सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको छ । संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन् । सिआइबीले आइतबार संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ । व्यवस्थापक…