१ भदौ । टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा घर भई हाल काठमाडौँको नागार्जुनस्थित ग्रिनभिलेज बस्ने वर्ष १८ का निश्चल आले मगरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले राकेश थापासहित तीन जनालाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सो मोटरसाइकल प्रयोग गर्ने सुरोजन शाही…