२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंबाट हेटौंडा जाँदै गरेको मोटरसाइकल भीरबाट खस्यो

१७ भदौ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल भीमफेदी गाउँपालिका–६ जुरीखेतको एघार घुम्तीबाट भीरमा खसेर दुर्घटना भएको छ। कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा पर्ने उक्त स्थानबाट मोटरसाइकल सहित भीरमा खस्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सोमबार (आज) अपराह्न ४ः३० बजेतिरको समयमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको पल्सर मोटरसाइकल…