२ साउन । काठमाडौँ महानगरपालिका ‘स्विस टुटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ। यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्विजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट हो। छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छ, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको छ। यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच…