असार २० । मेलम्चीको पानी कम्तीमा पनि २ महिना काठमाडौं उपत्यकामा नआउने भएको छ। बाढीका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको छ। सुरुङ बन्द गरिएपछि कम्तीमा पनि २ महिना उपत्यकामा मेलम्चीको पानी नआउने भएको हो। पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको…