१२ असार । विवाहको क्रममा बेहुली पक्षसँग दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको छ । सुनसरीका स्थायी बासिन्दा ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह समारोहबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ…