११ असार । २०७९ असारबाट समस्यामा परेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाडौंमा रहेको सेवा काउन्टरका बचतकर्ताहरु, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी प्रेश विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्र्पकमा आइ सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका…