३ बैशाख । १५ बर्षिया बालिकलाई बलत्कार(जबरजस्ती करणी )को अभियोगमा कृष्ण बहादुर महतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार टोखा नगरपालिका ९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका ११ घर भएका ३१ वर्षीय महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको…