३० चैत्र । गोदावरी १४ का निरोज बज्रचार्यलाई बाल्यकालमा कर्मनासा खोला सफा र कलकल बगेको याद छ । उनी यो खोलाको पानी अञ्जुलीले उठाएर खाएको सम्झन्छन् । तर पछिल्लो समय हेर्दा हेर्दै फोहोर बनेको र सफाई अभियान सुरु गर्नु परेको बताउछन् । उनी संयोगले अहिले ललितपुरको ठैव क्षेत्रमा पर्ने गोदावरी १४ को वडाध्यक्ष छन्…