२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बानेश्वरमा खाजाघरमा किशोरी राखेर वेश्यावृत्ति गरेको आरोपमा एक जना पक्राउ

९ जेठ । खाजा घरको आवरणमा वेश्यावृत्ति धन्दा चलाउने युवती पक्राउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोटको ककनी घर भई बानेश्वर बस्ने रश्मी लामालाई पक्राउ गरेको छ । वानेश्वरको बसन्तनगरमा उनले दिदीको खाजाघर नामक रेष्टुरेन्ट चलाएकी छिन् । जहाँ १८ वर्ष भन्दा कम उमेरका किशोरीलाई समेत राखेर यौनधन्दामा लगाइएको प्रहरीले जनाएको छ ।…