ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँn ठाउँमा समस्या २८ जेठ । झन्डै छ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग पर्याप्त बजेट नदिदा सम्पन्न भएको छैन । मकवानपुरका केही क्षेत्र र ललितपुरको छपेली कार्कीबासको पहिरो रोक्न बजेट अभावमा काम रोकिएको छ । कान्तिराजपथका योजना प्रमुख सुरेश न्यौपानेले पर्याप्त बजेट नहुँदा पहिरो नियन्त्रणको काम…