२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

ललितपुर। बैंकिङ कसुर मुद्दाका फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा: १. ललितपुर महानगरपालिका–१३, धापाखेल धापाहाईट बस्ने ४२ वर्षीय राजकुमार महर्जन, जसलाई २ वर्ष कैद सजाय सुनाइएको छ। २. ललितपुर महानगरपालिका–१२, मंगलबजार बस्ने ५० वर्षीय सुनिल शाक्य, जसलाई ११ दिन कैद र…