२३ माघ । फरार रहेकी होटल स्क्वायरकी सञ्चालक रोमी अर्याल देवकोटा आत्म समर्पण गरेपछि पक्राउ परेकी छिन् । सोमबार ललितपुर प्रहरी परिसरमा आत्म समपर्ण गर्न पुगेकी अर्याललाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको ललितपुर एसपि नवराज कार्कीले ललितखबरलाई जानकारी दिएका छन् । जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य सो होटकोल स्विमिङ पुलमा पौडी खेल्ने क्रममा होटलले विद्युत्…