१३ जेठ ०७७, धापाखेल ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभयो । यस…