३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाँडेगाउँ प्रहरी प्रभाग पुनर्निर्माण गर्न गोदावरी नगरपालिकाबाट ३३ लाख विनियोजन

ललितपुर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीले क्षतिग्रस्त बनेको ललितपुरको बाँडेगाउँस्थित प्रहरी प्रभाग पुनर्निर्माण गर्न गोदावरी नगरपालिकाले बजेट छुट्याएको छ। पुरानो भवनको इट्टासमेत खस्न थालेपछि कार्यालय पूर्ण रूपमा भत्काई नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार नगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वडा…