९ फागुन ०७६, ललितपुर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा शाखाले जिल्लामा हालसम्म ललितपुरमा ५६७ काक्षाकोठा निर्माण सम्पन्न भएका जनाएको छ । विसं २०७२ को गोरखा भूकम्पले क्षति पु¥याएका कूल एक हजार ४८३ कक्षाकोठामध्ये हालसम्म करिब एकतिहाइ मात्र कक्षाकोठा निर्माण सम्पन्न भएका शिक्षा शाखा प्रमुख गुणराज पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरमा पुनःनिर्माण…