काठमाडौँ काठमाडौँ महानगरपालिका ३२ जडीबुटीस्थित आकासे पुल नजिक सडकमा ‘पार्क’ गरिएको बसमा तीब्र गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको निधन भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१…