५ मंसिर । ललितपुरको लुभुमा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ७ लुभुमा बा.प्र.०२–०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो । दुर्घटनापछि चालक नगरपालिका नगरपालिका ६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ । दुर्घटनामा…